भारतले निम्ता दिएन प्रधानमन्त्री ओलीलाई,अर्काे महिना चीन भ्रमणमा निस्कने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । भारतबाट निमन्त्रणा नआएपछि प्रधानमन्त्री ओली आगामी १७ मंसिरदेखि उत्तरी छिमेकी मुलुक चीन जाने गरी प्रधानमन्त्री ओलीको भ्रमण मिति तय भएको हो ।
प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने परम्परा रहे पनि यस पटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार १७ देखि २० मंंसिरसम्म मिति तय गरेर चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ ।

बिज्ञापन

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर मंसिर १७ देखि २१ मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष