बसले किच्दा २ जनाको मृत्यु :३३ जना घाईते

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका स्थित जयठाटीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बिज्ञापन

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ करिब ५ बजे को समयमा देउसी भैलो सडकमा नाँचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिंदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबांग निवासी ७२ बर्षिया रुनी खनालको  घटनास्थलमै मृत्यु भएको र गम्भीर घाईते रहेकी २२ बर्षीया तारा श्रेष्ठ को उपचारको क्रममा अर्घाखाँची अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले जानकारी दिएका छन्।

बिज्ञापन

हाल सम्म दुर्घटना मा ३३ जना घाईते रहेका छन् भने १० जना लाई बुटवल रिफर गरिएको छ। २ जनाको मृत्यु भईसकेको खबर प्राप्त भएको छ।दुर्घटनामा मृत्यु हुने तारा श्रेष्ठ भूमिकास्थान नगरपालिका की कर्मचारी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष