” बाआमा(ईश्वर) बिनाको दशैं, तिहार “

दशैं,तिहार आयो भन्छन् भन्न त।
आउन त आयो दशै, तिहार।
तर,बाआमा बिनाको के दशैं, के तिहार ।
दशैं तिहारमा जब बाआमाको फोन आउँथ्यो।
तब त लाग्थ्यो साच्चै दशैँ ,तिहार आयो।
दशै, तिहारमा बाआमाको हात र कोमल हृदयले बनाएका ति परिकार।
साच्चिकै चौरासी व्यञ्जन लाग्थ्यो।
 अझै बाआमाको हृदयको आशिष बचनले ।
दिएका ति आशिर्वाद वरदान, महाशक्ति नै लाग्थ्यो।
दशैं ,तिहारका ति पलहरु सम्झदा साच्चिकै मन भकानिन्छ अहिले।
 दशैं, तिहारमा बाआमा, दाजुभाई दिदीबहिनीहरुको साथमा हुँदा।
लाग्थ्यो साच्चिकै रङ्गगिचङ्गी फुलबारी, स्वर्गमा भएको महशुस हुन्थ्यो।
दशैं, तिहारमा पहिले देश, प्रदेश बाट भेटघाट, आशिर्वाद लिनेको लर्को हुन्थ्यो।
हुनत आजकल दशैं, तिहारमा रमाइन्छ, देउसीभैलो खेलि‌न्छ।
तर दशैं, तिहार उहिले को जस्तो अहिलेको दशैं, तिहार लाग्दैन।
किनकी बाआमा (ईश्वर) बिनाको के दशैं, के तिहार ।
 अन्जु कुमारी गिरी
जिवन विज्ञान प्रशिक्षक

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष