तीन हप्तामा ‘१२ गाउँ’ले साढे २३ करोड कमायो

चलचित्र ‘१२ गाउँ’ले तीन हप्तामा साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फूलपातीका दिन रिलिज भएको चलचित्रले तीन हप्तामा २३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

बिज्ञापन

विराज भट्टले निर्देशन गरेको चलचित्रमा विराज स्वयं र उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन् ।

बिज्ञापन

विराज भट्टले यसको सिक्वेल पनि चाँडै बन्ने बताएका छन् । “अर्को दसैँ र तिहारसम्म हामी अर्को चलचित्र लिएर आउँछौँ । हामीले केही तयारी गरिसकेका छौँ,” विराज भन्छन्, “अब केही समयमै अर्को सिनेमा निर्माणको प्रोसेस अगाडि बढाउँछौँ ।”

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष