प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी

बेल्जियमका लागि प्रस्ताविन नेपाली राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी छ । आज बस्ने समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । त्यसमा अहिले छलफल भइरहेको बताइएको छ ।

बिज्ञापन

परराष्ट्र सचिवको जिम्मेवारीमा रहेकी लम्साललाई सरकारले बेल्जियमका लागि राजदूत नियुक्ति सिफारिस गरेसँगै अहिले उनको संसदीय सुनुवाई चलिरहेको हो । समितिमा उनी उपर विभिन्न तीन वटा उजुरी परेको थियो । लम्साललले कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बिज्ञापन

यस्तै, बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष