उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित

लोकसेवा आयोगले उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ ।

बिज्ञापन

आयोगले परराष्ट्र सेवाका उपसचिव तहको बढुवा,आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताबाट हुने परीक्षाको विज्ञापन अनिश्चित कालका लागि स्थगित गरेको जनाइएको छ ।
परराष्ट्र सेवाबाट जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा १५,कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाबाट १४,आन्तरिक प्रतिष्प्रर्धाबाट ८,खुला २,महिला १ र आदिवासी जनजातीबाट १ गरी ४१ पदमा बढुवाका लागि विज्ञापन खोलिएको थियो तर सर्वोच्चको आदेश अनुसार भन्दै अन्तिम समयमा उपसचिव बढुवा तथा पदपूर्ति प्रक्रिया नै भाडिन पुगेको हो ।

बिज्ञापन

सर्वाेच्च अदालतको गत कार्तिक सात गतेको आदेश कार्यान्वयनको सिलसिलामा गत असोज तीस गते प्रकाशित विज्ञापन अनुसार नेपाल परराष्ट्र सेवाको उपसचिव वा सो सरहका विज्ञापनसँग सम्बन्धित सबै काम स्थगित गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष