उद्योग विभागको महानिर्देशकमा ज्ञवाली

उद्योग विभागको महानिर्देशक फेरिएका छन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक सहसचिव राजेश्वर ज्ञवालीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरै सरुवा मन्त्रालयमा सरुवा भएर आएका ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

बिज्ञापन

ज्ञवाली यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा बसेका अनुभवी सहसचिव हुन । उनी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष