१६ सिडिओसहित २७ अधिकारीहरूको सरुवा

गृह मन्त्रालयले शुक्रवार २७ कर्मचारीको सरुवा गरिएको छ । मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरेको हो ।

बिज्ञापन

वासुदेव घिमिरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा, गणेश अर्यालको जिल्ला प्रशासन कार्यालय पर्सा, दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, लालबाबु कवारीको जिल्ला प्रशासन कार्यालय महोत्तरी, शशिध घिमिरेको गृह मन्त्रालय, आनन्द काफ्लेको गृहमन्त्रालय, तोय नारायण सुवेदीको जिल्ला प्रशासन कार्यालय पाल्पा, शिवराम गेलालको जिल्ला प्रशासन कार्यालय दोलखा, टुभराज पोखरेलको जिल्ला प्रशासन कार्यालय धनकुटा, पुण्यविक्रम पौडेलको जिल्ला प्रशासन कार्यालय गोरखा, श्यामकृष्ण थापाको जिल्ला प्रशासन कार्यालय तनहुँ, जनार्दन गौतमको जिल्ला प्रशासन कार्यालय गुल्मी, कृष्णप्रसाद शर्माको जिल्ला प्रशासन कार्यालय पाँचथर, भोला दाहालको जिल्ला प्रशासन कार्यालय सप्तरी, भीमकान्त शर्माको जिल्ला प्रशासन कार्यालय डोटी, दीर्घराज उपाध्यायको जिल्ला प्रशासन कार्यालय बैतडी, मेखबहादुर मक्रान्तिको जिल्ला प्रशासन जाजरकोट, नेत्रप्रसाद शर्माको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सरुवा भएको छ।

बिज्ञापन

त्यस्तै रविन्द्रप्रसाद आचार्यको गृह मन्त्रालय, उमाकान्त अधिकारीको गृहमन्त्रालय, विनोद कुमार खड्काको जिल्ला प्रशासन कार्यालय संघुसभा, गोपालप्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुर, रोशनी कुमारी श्रेष्ठको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मनराज जोशीको जिल्ला प्रशासन कार्यालय डोटी, तुलसीबहादुर श्रेष्ठको गृहमन्त्रालय, रमेश ढकालको जिल्ला प्रशासन कार्यालय ललितपुर, रामचन्द्र अर्यालको इलाका प्रशासन कार्यालय बुटवल सरुवा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष