रामकृष्णको अवकाश भएपछि रघुराम सचिवमा उक्लिदै

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे उमेद हदका कारण अवकाश पाएपछि उक्त ठाउँमा रघुराम विष्ट बढुवा हुने भएका छन्। सुवेदीले कार्तिक ५ गते सचिवबाट अवकाश पाएका हुन्।

बिज्ञापन

बिज्ञापन

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक वरिष्ठताका आधारमा विष्टलाई सचिवमा बढुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। हाल गण्डकी प्रदेशको कायममुकाय प्रमुख सचिव रहेका विष्ट त्यहीँ ठाउँमा पदस्थापन हुने सम्भावना छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष