छ जना उपसचिवको सरुवा

गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो ।

बिज्ञापन

मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरेको हो ।

गृह मन्त्रालयका उपसचिव तेज राज शर्माको इलाका प्रशासन कार्यालय सिमरा, खिमलाल भुसालको कारागार कार्यालय पर्सा, देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारी, विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष