४७ जना कर्मचारीको सरुवा, रैथाने कर्मचारीहरुको रुवावासी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले ठूलो सख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको एकै स्थानमा लामो समयदेखि रहेका रैथाने कर्मचारीहरुको सरुवा गरेका छन् । स्वास्थ्य सेवा विभागमा २५ बर्ष देखि रहेका डिक बहादुर विष्ट लगाएत १० बर्ष भन्दा लामो समय एउटै कार्यालयमा कार्यरत कर्मचारीहरूलाई अन्यत्र सरुवा गरिएको छ। मन्त्रालयले शाखा अधिकृत, तथ्यांक अधिकृतको सरुवा र पदस्थापन गरेको छ ।

बिज्ञापन

मन्त्रालयले शाखा अधिकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रामप्रसाद ओलीलाई स्वास्थ्य सेवा विभाग, टेकुमा सरुवा गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा कार्यरत सुरेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, केही नायब सुब्बाको सरुवा तथा पदस्थापन भएको छ । यस्तै मन्त्रालयको स्रोतको अनुसार तिहार सकिए लगतै एकै स्थानमा लामो समयदेखि रहेका रैथाने स्वास्थ्यकर्मीहरु पनि ठूलो सख्यामा सरुवा गर्दै छ । विशेष गरि १० औं तह देखि ५ औं तहसम्मको स्वास्थ्यकर्मीहरु सरुवा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष