छानबिनमा तानिए सशस्त्रका डिएसपी खतिवडा 

गाैर । राैतहटकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाे संरक्षणमा तस्करी भएको उजागर भए पछि छानबिनका लागि गाैर भन्सार स्थित प्रस्तावित गुल्मका डिएसपी कृष्ण खतिवडा बाहिनीमा तानिएका छन् ।

बिज्ञापन

मधेस प्रदेश स्थित सशस्त्रका डिआइजी कालिदास धाैवजीले छानबिनका लागि बाहिनीमा तानेका हुन । बाहिनीमा तानिएको बाहिनीले पुष्टि गरेको छ । केही महिना देखि सशस्त्र प्रहरीकाे सेटिङ र संरक्षणमा गाैर नाकाबाट ठूलो मात्रामा तस्करी धन्दा चलिरहेकाे थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष