मन्त्री हेरफेरको तयारी गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । सत्ता समिकरण मिलाउन र प्रभावकारी कार्यसम्पादन नभएपछि केही मन्त्री फेर्ने गरी गृहकार्य शुरू भएको चर्चा चलेको छ ।

बिज्ञापन

मुख्यगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी, कांग्रेसबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलमाथी प्रश्न उठेपछि मन्त्री फेर्ने गरी गृहकार्य शुरू भएको चर्चा चलेको छ ।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालमाथि बाढी पहिरोपछिको विपत्तिमा आक्रामक ढंगले काम गर्न नसकेको आरोप छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारीमाथि पनि प्रश्न उठेको छ । सुकुम्बासीको समस्या समाधान, काठमाडौं उपत्यकाका नदी र खोला किनाराका जग्गाको ४०  मिटर मापदण्डबारे शुरूमै तदारुकता देखाएर काम नगरेको आरोप लागेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष