प्रधानमन्त्रीद्वारा विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान ३ बजे बस्दै

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहीबार अपराह्न  सिंहदरबारमा बस्दै छ ।

बिज्ञापन

अपराह्न ३ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बस्ने बैठकमा मध्यअसोजको बाढीपहिरोको क्षतिको समीक्षा गर्दै विपत् संकटग्रस्त घोषित ७१ पालिकामा राहत प्याकेज घोषणा गर्ने एजेन्डा छ।

बिज्ञापन

बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।

बैठकमा बाढी पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के-के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुन्छ । बाढी पहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरू निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।

बिज्ञापन

यसबाहेक पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनबारे पनि परिषद्ले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष