अपांगता महिलामाथि करणी गर्ने थापा पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्  ।राम्रोसँग बोल्न नसक्ने महिलामाथि जबरजस्ती करणीको आरोपमा हरिनास गाउपालिकाका-४५ वर्षीय टुकबहादुर थापा पक्राउ परेका हुन् ।

बिज्ञापन

हरिनास-४ का थापाले ती महिलालाई साँझ ५ बजेतिर ललाई फकाई जंगलतीर लगेपछि धक्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ।

बिज्ञापन

थापालाई असोज २५ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष