सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ ।

बिज्ञापन

सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा सोमबार बिहान ८:०० बजेको समयमा उनको निधन भएको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

बर्दिया घर भएका बडुवाल हाल काभ्रेको आइटी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा कार्यरत थिए । उनको शव अन्त्येष्टिका लागि बर्दिया लाने तयारी भइरहेको डिआइजी न्यौपानेले जानकारी दिए ।

असोज दोस्रो सातामा आएको बाढीपहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका बढुवाललाई असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष