सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सुचारु

अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ।सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको हो ।

बिज्ञापन

राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष