मटिहानीमा रावणको पुतला दहन (फोटो फिचर)

असत्यमाथि सत्यको विजय भएको लोकमान्यता अनुसार महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानीमा रावणको बध गरिएको छ। शक्तिस्वरुपा ददूर्गा देवीले महिसासुरको बध गरी विजय प्राप्त गरेको सम्झनामा विजया दशमी हर्सोलासपपूर्वक मनाउने परम्परा छ।

बिज्ञापन

विजया दशमीकै दिन रामले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिन रावणको पुतला बनाएर दहन गर्ने प्रचलन छ। रावण बध गर्नुअघि लक्ष्मीनारायण मठको ऐतिहासिक लक्ष्मीनारायण मन्दिरबाट विजया दशमीको अवसरमा  शोभा यात्रा (जात्रा)  निकालिएको थियो।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष