बोका र खसीको उही भाउ,मुस्ताङ्गे च्याङ्ग्रा किलोकै १२ सय

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंलक्षित खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । जस अनुसार जिँउदो खसी र बोकामा दाम समान रहेको जनाइएको छ । कम्पनीका अनुसार जिँउदो खसी र बोकाको मूल्य प्रतिकेजी ६६० तोकिएको छ भने मुस्ताङ्गको च्याङ्ग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

कम्पनीले यो वर्ष एक हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउँदैछ । हालसम्म २०८ च्याङ्ग्रा र ३०० खसीबोका काठमाडौं ल्याइसकिएको छ । बाँकी खसीबोका र च्याङ्ग्रा भोलि ल्याइसक्ने सुवेदीको भनाइ छ । गत वर्ष झण्डै एक हजार ७०० खसीबोका र साढे पाँच सय च्याङ्ग्रा ल्याएको खाद्यले यसवर्ष संख्या घटाएको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष