मोबाइल फुड ल्याब भ्यानबाट बजार अनुगमन सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ ।

बिज्ञापन

विभागले १६ असोजदेखि मोबाइल खाद्य प्रयोगशाखाबाट बजार अनुगमन थालेको हो ।

बिज्ञापन

बिहीबार काभ्रे डेरीको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको र प्रशोधित दूघ र घिउमा कुनै कैफियत नदेखिएको विभागले उल्लेख गरेको छ ।

सूर्यमुखी डेरीमा गरिएको निरिक्षणबाट भने दूधमा कैफियत देखिएपछि विस्तृत परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।

बिज्ञापन

बिहीबार नै पेप्सीकोलाका गोलोक डेरी र अनुप डेरीमा गरिएको अनुगमनबाट कुनै कैफियत नभेटिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष