अमिन,सर्भेक्षक र नापी अधिकृत गरी एकै पटक ३३५ कर्मचारीको सरुवा (सूचीसहित)

नापी विभागले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागले नापी अधिकृत,सर्भेक्षक र अमिन गरी ३३५ जना कर्मचारीको एकै लटमा सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,सबैभन्दा बढी सर्भेक्षक सरुवामा परेका छन् । त्यसपछि विभागले ठूलो संख्यामा अमिनको सरुवा गरेको हो । विभागले नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहका ३४ जना नापी अधिकृतहरुको सरुवा गरेको हो । हिजो गरिएको सरुवा सूची अनुसार,विभिन्न नापी कार्यालय,नापी विभागमा कार्यरत नापी अधिकृतहरु सरुवा गरिएको हो ।

बिज्ञापन

यस्तै,१८२ सर्भेक्षक र ११९ जना अमिनको सरुवा पनि टुग्याइएको छ ।

बिज्ञापन

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष