लेखापाल र सहलेखापाल गरी ४२६ कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

 

बिज्ञापन

महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा लेखापालहरुको सरुवा गरेको छ । चेक काट्ने अधिकार पाएका लेखाका २६ उपसचिव र ८० जना लेखा अधिकृतहरूको सरुवाको काम टुंग्याएको महालेखाले एकै पटक ४१३ जना लेखापाल र १३ जना सहलेखापालहरुको सरुवा गरेको हो । कार्यालयको गत असोज ११ गतेका निर्णय अनुसार लेखापाल र सहलेखापालहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

महालेखाले विभिन्न जिल्लास्थित कार्यालय,योजना,आयोजना,विकास समिति,विभाग,इकाई कार्यालयहरुमा कार्यरत रहेका लेखापाल तथा सहलेखापालहरुको सरुवा गरेको हो ।

20240929071432_रा.प.अनं. कर्मचारीहरुको सरुवा बिवरण ८१।८२

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष