बाढीपहिरोमा परेर १० को ज्यान गयो,११ वेपत्ता

बिहिवारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ११ जनाले ज्यान गुमाएका छन् । शनिबार बिहान साढे १० बजेसम्म देशभर बाढीपहिरोमा परेर ११ जनाको ज्यान गएको हो । बाढी पहिरोमा परेर १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार,काभ्रेमा ३, पाँचथर र धनकुटामा दुई दुई जना झापा, काठमाडौं, ललितपुर र धादिङमा एक एक जनाले ज्यान गुमाएका छन् । यस्तै बाढीका कारण ललितपुरमा ६, धनकुटामा २ तथा काठमाडौं र धादिङमा एक एक जना गरी १० बेपत्ता छन् ।

बिज्ञापन

प्रहरीका अनुसार,बाढी पहिरोले १६२ घरमा क्षति पुगेको छ भने ७६० जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका अनुसार वाढीपहिरो पीडितको उद्धारमा १६३० सशस्त्र प्रहरी परिचालन भएका छन्

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष