१९२ नासुसहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)

सर्वोच्च अदालतले एकै पटक २४२ कर्मचारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार १ सय ९२ जना नायब सुब्बा नासु रहेका छन् । यस्तै अदालतले कम्युटर अपरेटर,पुस्तकालय सहायक,सर्भेक्षक,डिठ्ठा,तामेलदारहरुको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ । त्यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ ।

बिज्ञापन

यस्का अलवा ३४ नासुहरुको काज सरुवा गरिएको छ भने सर्भेक्षक,डिठ्ठा,तामेलदारसहित ७१ जनाको काज सरुवा गरिएको छ ।

बिज्ञापन

न्याय परिषदको सूचना

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष