सर्वोच्चमा २ न्यायाधीश सिफारिस

अवकाशको मुखमा प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ विवादमा मुछिएका छन् । बारको आन्दोलनलाई बेवास्ता गर्दै प्रधानन्यायधीश श्रेष्ठले उच्च अदालतका दुईजना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका हुन् ।

बिज्ञापन

सिफारिस भएका न्यायधीशहरुमा मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

बिज्ञापन

प्रधान न्यायाधीशबाट बिदा भएर जाँदा जाँदै आफू निकटका दुई जना न्यायधीशलाई सर्वाेच्चमा ल्याउन सिफारिस गरेसँगै श्रेष्ठ विवादमा मुछिएका हुन । सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गर्ने भनिए पनि विवादका कारण दुई जनामात्र न्यायधीश नियुक्ति गरिएको सर्वाेच्च स्रोतले जनाएको छ । नियुक्ति भएका निरौला र पाण्डे दुबै प्रधानन्यायधीश श्रेष्ठ निकटका हुन ।
शुक्रवार बिहानैदेखि बसेको परिषद्को बैठकले २ न्यायधीशलाई नियुक्ति सिफारिस गरेको हो । परिषद्को सचिवालयमा बैठक बसिरहँदा बाहिर नेपाल बार एसोसिएसनले नियुक्ति नगर्न भन्दै धर्ना दिएको अवस्था छ ।

प्रधानन्यायधीश श्रेष्ठ आगामी साता अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष