काठमाडौँ । नेपाल सरकारका २६ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ ।
बिज्ञापन
महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको सरुवा गरेको हो ।
बिज्ञापन
कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको हो ।
20240925211150_उपसचिव (लेखा) तर्फको सरुवा विवरण (1)