यातायातको महानिर्देशकमा सहसचिव पोखरेल

यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव राजिव पोखरेललाई दिइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

यस अघि विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव उद्धवप्रसाद रिजाल रहेका थिए ।रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा प्रदेश सचिवको जिम्मेवारीमा कामकाजमा खटाइपछि महानिर्देशकको पद रिक्त भएको थियो । उनले २०८० भदौ २५ देखि करिव एक वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष