राजस्व अनुसन्धानमा क-कसको भयो इन्ट्रि

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभाग र कार्यालयहरुमा कर्मचारीहरुको सरुवा भएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतका चारवटै कार्यालयहरूका कार्यालय प्रमुख सहित अधिकृत र नासुहरूको सरुवा गरिएको हो।

बिज्ञापन

राजस्व अनुसन्धान कार्यालय इटहरी कार्यालयमा उत्तम कुमार घिमिरेलाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका हरिप्रसाद शर्मालाई पथलैयामा पठाइएको छ । बुटवलमा विवेक घिमिरेलाई पठाइएको छ । कोहलपुरमा उमेश रिमाललाई पठाइएको छ ।

बिज्ञापन

राजस्व अनुसन्धान विभागमा उपसचिव राजकुमार खतिवडा, उपसचिव प्रकाश पोखरेल र उपसचिव मनिराम पौडेल आएका छन् । यस्तै विभागमा तिलक थापा , विनोद कुमार माझी, बालकृष्ण दाहाल, चन्द्र दाहाल, रमेश ओझा, कृष्ण न्यौपाने , नकुल शर्मा र जितबहादुर सुनुवार रहेका छन् । नासुहरूमा शुक्र दर्शन ढुंगाना, भूवन राजघिमिरे, मदनराज जैसी, लोकेन्द्र बहादुर बम , इन्दुशर्मा पौडेल, दिपेन्द्र भण्डारी र पहल केसी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष