वडासिचवको कार्यकक्षमा २ लाख नगद भेटिएपछि…

पोखरा महानगरपालिका १३ को वडा कार्यालयको कार्यकक्षमा २ लाख नगदसहितको झोला भेटिएको छ ।

बिज्ञापन

आइतबार साँझ ५ बजे कोठा नम्बर १ अर्थात वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे भेटिएको हो। झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत फेला परेको छ । झोला कसको हो ? किन छोडेको हो ? नखुलेको प्रहरीले जनाएको छ । उक्त झोला वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

बिज्ञापन

प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष