राजश्व अनुसन्धानका ३८ जनाको सरुवा

राजश्व अनुसन्धान विभाग अन्तर्गतका कार्यालय प्रमुख सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी, पथलैया र बुटबलका प्रमुख अनुसन्धान अधिकृत सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा हुनेमा विभागका उपसचिव शसी लम्साल र रामकृष्ण श्रेष्ठ त्यस्तै प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, पथलैयाका बैकुण्ठ प्रसाद सापकोटा र बुटवलका पशुपति बाबु पुरीरहेका छन् । साथै विभाग र कार्यालय अन्तरर्गतका ३३ जना अधिकृतहरुको सरुवा भएको स्रोतले बताएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष