सेवाकालीन तालिम विना बढुवाको व्यवस्था मिलाउन कर्मचारीको माग

कोशी प्रदेशका चौथो तहका कर्मचारीहरुले बढूवाको विज्ञापनमा सहभागी हुन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन । हालैमात्र कोशी प्रदेशले निकालेको बढुवाको विज्ञापनमा सामेल हुनका लागि सेवाकालीन तालिम अनिवार्य भएको सूचना निलकालिएसँगै कोशी प्रदेशका चौथो तहका स्थायी कर्मचारीहरुले उक्त बढुवाका विज्ञापनमा सेवाकालीन तालिम अनिवार्य रहेको व्यवस्था हटाउन माग गरिएको छ ।

बिज्ञापन

कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको निवेदनमा भनिएको छ,संघीय लोकसेवा आयोगद्धारा ०७६ सालमा स्थानीय तहका लागि गरिएको विज्ञापनद्धारा सिफारिस भएका कर्मचारीहरुलाई कोशी प्रदेशले हालसम्म पनि सेवाकालीन तालिम प्रदान गर्न नसकेको कारण गत भदौं ३१ गते प्रकाशित गरिएको उक्त विज्ञापनमा उल्लेख भए बमोजिम फाराम भर्दा सेवाकालीन तालिम अनिवार्य नगरी बढुवा विज्ञापनको फर्म स्वीकृत गर्ने वातावरण मिलाउन माग गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष