शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले शाखा अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले ०८० चैत १८, १९ र २० गते लिएको शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले प्रशासन सेवा सामान्य प्रशासन,लेखा र राजश्व समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले खुलातर्फ १०३,महिला ३०,आदिवासी जनजाती २३,मधेसी २३,दलित ९,अपाङ्ग ४ र पिछडिएको क्षेत्रबाट ४ जना माग गरेकोमा लिखितपरीक्षाबाट खुलातर्फ १४५,महिला ५३,आदिवासी जनजाती ४३,मधेसी ५५,दलित १८,अपाङ्ग १३ र पछिडिएको क्षेत्रबाट २२ गरी कूल ३०१ जना  उम्मेदवारहरूलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

शाखा अधिकृत नतिजा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष