स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी, कसले मार्जा बाजी ?

स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.संगिता कौशल मिश्रलाई मन्त्रालय फिर्ता बोलाएर त्यहाँ नयाँ व्यक्ति पठाउने तयारी थालेका हुन्।

बिज्ञापन

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्नका लागि अतिरिक्त सचिव डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा.दिपेन्द्ररमण सिंहलागिपरेका छन्। स्रोतका अनुसार ओसिएको विकास देवकोटाको महानिर्देशक बन्ने बढी सम्भावना रहेको छ ।

बिज्ञापन

महानिर्देशकसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका दुई महाशाखा प्रमुख बाहिरिने पक्का पक्की भएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष