अर्थका ४५ अधिकृतको सरुवा :- १४ मन्त्रालयमा तानिदा २१ आराका,८ लाई भन्सार

अर्थ मन्त्रालयले एकै पटक ४५ जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृत‍को सरुवा भएको हो ।

बिज्ञापन

विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई घिमिरे बन्धुलाई ल्याएका छन् भने १७ सहसचिव र दुई किस्ता गरी उपसचिवहरुको सरुवा गरिसकेको छ । अर्थले एक लटमा ५८ र अर्को लटमा १९ उपसचिवहरुको सरुवा गरेको थियो । सचिव,सहसचिव हुँदै उपसचिवहरुको सरुवा टुंग्याएपछि अधिकृत सरुवाको काम टुंग्याइएको हो ।
सरुवाको सूची अनुसार १४ जना विभिन्न निकायबाट अर्थ मन्त्रालय भित्रिएका छन् । २१ जना आन्तरिक राजश्व विभाग र ८ जना भन्सार विभाग र २ जना सार्वजनिक वित्त व्यवस्थापन कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष