सहसचिव वस्तीको सृजना-म सकूँ के!

बिना लेखपढ
राम्रोसँग काम गर्न म सकूँ!
बिना धितो
धेरै लोन लिन म सकूँँ!

बिज्ञापन

म सकूँ के!

बिज्ञापन

बिना योजनाविद्
देश विकासको
दीर्घकालीन खाका कोर्न म सकूँ!
बिना इन्जिनियर
योजना आयोग र
लगानी बोर्डलाई
अत्याधुनिक बनाउन म सकूँ!

म सकूँ के!

बिज्ञापन

प्रविधिको जमानामा
प्राविधिकलाई पछाडि राखेर
प्रबिधिको रूपान्तरण गर्न यहाँ म सकूँ!

म सकूँ के!

लाभ लागत जान्ने जनशक्ति बिनै
योजना शाखा महाशाखा
राम्रोरी चलाउन म सकूँ!

म सकूँ के!

धेरै बोलेर
त्यसको धेरै गुणा काम गर्न म सकूँ!
वा बोल्दै नबोलेर
यहाँ कायापलट गर्न म सकूँ!

म सकूँ के!

बिना लेखपढ
राम्रोसँग काम गर्न म सकूँ!
बिना धितो
धेरै लोन लिन म सकूँँ!

म सकूँ के!

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष