५५ ईञ्जिनियरको सरुवा :-३ पुगे अख्तियार, ५२ लाई जिल्ला समन्वय समिति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ जना ईन्जिनियरहरूको सरुवा गरिएको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ईन्जिनियरहरुलाई जिल्ला समन्वय समिति र अख्तियारमा खटाएको छ ।
सूची अनुसार,तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् बाँकी ५२ जना ईञ्जिनियरहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।
अख्तियार प्रवेश पाउने ईञ्जिनियरहरुमा धर्मराज सुवेदी,दिपक ढकाल र रेशम ढकाल रहेका छन् बाँकी ५२ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।

बिज्ञापन

ईन्जिनियर

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष