सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) ले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका छन् । ललितपुर जिल्ला अदालत स्रोतका अनुसार अध्यक्ष राउतले पत्नी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका हुन ।

बिज्ञापन

उनले दायर गरेको मुद्धामा अंश सम्बन्ध विच्छेद शीर्षक उल्लेख गरिएको छ । यसको अर्थ राउतले अंश दिएर श्रीमतीसँग वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतकी श्रीमती सिन्धु रानी हुन । उनी भारतीय नागरिक हुन् ।

बिज्ञापन

राउत दम्पतीका दुई छोरी र एक छोरा छन् ।आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष