सरुवा हुन चाहने कर्मचारीसँग अनलाइन आवेदन माग,४ असोजसम्मको टाइमलाइन

महालेखा नियन्त्रक कार्यालय प्रशासन सेवा लेखा समूहका कर्मचारी सरुवा,पदस्थापन सम्बन्धि मापदण्ड तयार पारेको छ ।कार्यालयले भाद्र २० गते उक्त मापदण्ड स्वीकृत गरेको छ । लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन अब सोही मापदण्डमा टेकेर गरिने उक्त कार्यालयले जनाएको छ । महालेखाले मापदण्ड पूरा भएका कर्मचारीहरुले आगामी ४ असोजभित्र अनलाइन आवेदन दिन भनेको छ । यस अघि निवेदन दिइसकेकाहरुको हकमा समेत सोही मापदण्ड अनुसार पुन निवेदन दिन आह्वान गरेको छ,महालेखाले ।

बिज्ञापन

बिज्ञापन

लेखाका उपसचिवका लागि सबैभन्दा आकर्षक ठाउँमा परराष्ट्र मन्त्रालय परेको छ। लेखाका कर्मचारीहरुका लागि विशेष गरी परराष्ट्र, अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका आयोजनाहरू, लोक सेवा आयोग, सडक विभाग, सडक आयोजनाहरू, सहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी विभाग तथा आयोजनाहरू, सिंचाई मन्त्रालय अन्तर्गतका आयोजनाहरू लेखा उपसचिवका लागि आकर्षक ठाउँमा पर्दछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष