नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।

बिज्ञापन

यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

सूचनामा लेखिएअनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

बिज्ञापन

 

https://drive.google.com/file/d/13sJ6dJ78WgpHJOOOQtejM0jL60-odBbI/view

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष