माछापुच्छ्रे बैंक–बिगमार्ट सम्झौता, खरिदकर्तालाई २०० क्यासब्याक

माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

बिज्ञापन

सम्झौताअनुसार देशभरका बिग मार्ट आउटलेटबाट ग्राहकले बैंकले उपलब्ध गराएका विीभन्न डिजिटल माध्यम प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।

बिज्ञापन

बैंकले ग्राहक सुविधालाई लक्षित गरी हरेक सोमबार बंैकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिग मार्टमा पैसा तिर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यास ब्याक दिनेछ।

हाल ३०० बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई छुट दिइँदै आएको बैंकले जनाएको छ।

बिज्ञापन

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यसहित ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवा सञ्चालन गरिरहेको छ।

हाल बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित इकाइ, २०० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष