राजस्व र सम्पत्ति विभागका नयाँ महानिर्देशकले थाले काम

सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा नयाँ महानिर्देशकहरुले काम सुरु गरेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतका विभागमा सरकारले खटाएका दुई सहसचिवले नयाँ महानिर्देशकका रुपमा काम थालेका छन् ।

बिज्ञापन

सहसचिवद्वय सुमन दाहाल र चण्डी घिमिरे क्रमश: सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको डिजी बनेका हुन् ।

यसअघि सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए । यसअघि सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष