सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ‘ईपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ईपिक न्यू स्विफ्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी ्रमोटो कर्पल सुजुकीको यो नयाँ भेरियन्ट आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्न लागेको हो ।

बिज्ञापन

नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट नविनतम प्रविधि र दिगोपनको उत्तम मिश्रण भएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

यसमा ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीट बेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिलहोल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम(एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन(ईबीडी), र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको छ ।

यस्तै यो कार २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइडअटो, सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए एण्ड सी टाइप युएसबी पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष