नाडा अटो सोमा लन्च हुँदै एसयुभी ‘जिकर एक्स’

लक्जरी एसयुभी ‘जिकर एक्स’ नाडा अटो सोमा लन्च हुने भएको छ । ११ भदौदेखि सुरु हुने नाडा अटो सोमा प्रदर्शन गर्न लागिएको आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।

बिज्ञापन

कम्पनीले यसको रियर–ह्विल र अल ह्विल–ड्राइभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार यो नयाँ प्रिमियम इभीको मूल्य क्रमशः ९० लाख र एक करोड ६० लाख पर्ने जनाइएको छ । चिनियाँ अटो निर्माता जिलीअन्तर्गतको प्रिमियम इभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडेलको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल–ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

बिज्ञापन

सो नयाँ कम्प्याक्ट एसयुभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा चार सय ४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, यसको रियर–ह्विल ड्राइभमा दुई सय किलोवाट तथा अल–ह्विल ड्राइभमा तीन सय १५ किलोवाट क्षमताको मोटर राखिएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष