शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले शाखा अधिकृत तहको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगको विज्ञापन नम्बर १७२५१ (०८०/ ८१) (खुला नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जर्नरल,हाइवे,स्यानिटरी,इरिगेसन,हाइड्रोपावरको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
यी विज्ञापनका लागि ५६ जना माग भएकोमा लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनौंट भएका ७५ जना उमेद्धारको अन्तर्वार्ता, सामूहिक परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा आयोगले स्थायी नियुक्तिका लागि उनीहरुको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

17251-17257_इन्जि,_सिभिल

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष