प्रदेश र स्थानीय तहका ६० कर्मचारी सेवाकालीन तालिमका लागि मनोनयन

प्रदेश र स्थानीय तहका ६० कर्मचारी सेवाकालीन तालिमका लागि छनौंट भएका छन् । प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका सातौं र आठौं तहका कर्मचारीहरु तीन कार्यदिनको सेवाकालीन तालिमका लागि छनौंट भएका हुन ।सेवाकालीन तालिमका लागि अधिकृतस्तरका सातौं तहका ३० र अधिकृतस्तर आठौं तहका ३० गरी ६० कर्मचारी मनोनयनमा परेका हुन ।

बिज्ञापन

सथनीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीका अनुसार,सेवाकालीन छनौंटमा परेका सातौं र आठौं तहका अधिकृतस्तरको प्रशिक्षण भदौं ११ गतेदेखि जावालाखेलमा शुरु हुनेछ ।

बिज्ञापन

सेवाकालीन तालिमका लागि छनौंटमा परेका कर्मचारीको सूची

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष