कर्णाली प्रदेश सरकारले एकै पटक ठूलो संख्यामा प्रदेशका कर्मचारीहरुको सरुवा गरेको छ ।
बिज्ञापन
सरुवा सूची अनुसार,श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीहरुलाई कामकाज सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार,सो प्रदेशका श्रेणीविहिन २,सहायक स्तर पाँचौं ११,राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच सरुवा भएका छन् ।
बिज्ञापन
यस्तै, अधिकृतस्तर छैंटौं तहका ७२ जना सरुवा भएका छन् । सरुवाको सूची अनुसार, आठौं तहका ६ जना र शाखा अधिकृत तहका ११ जना सरुवा भएका छन् ।