प्राविधिक शिक्षामा ३६० जनालाई विशेष छात्रवृत्ति,भदौ २० भित्र आवेदन आह्वान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी सीटीईभीटीले निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवेदन फाराम खुला गरेको छ ।

बिज्ञापन

केन्द्रले डिप्लोमा प्रमाणपत्र तहमा ३२४ र प्रि डिप्लोमा ३६ जना गरी ३६० सिटका लागि निशुल्क अध्ययन प्रवशे परीक्षाका लागि आवेदन खुला गरिएको जनाएको हो । प्रमाणपत्र तह,सामान्य चिकित्सातर्फ १५२,मेडिकल ल्याव टेक्नोलोजी २२,डिप्लोमा इन होटल म्यानेजम्यान्ट ३० डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्सतर्फ ३०, डिप्लोमा इन एनिमल साइन्स तर्फ ३० लगायतका बिषयमा दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरिएको सीटीईभीटीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

३६० जनालाई उपलब्ध गराइने यो कार्यक्रमका लागि भदौ २० गतेभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । यस्तै प्रवेश परीक्षा भदौ २९ गते हुने सूचनामा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष