मापसे गरेर उपसचिवले सिडिओलाई गाली गरे, प्रहरीलाई थर्काए

एकजना उपसचिवले माधव पदार्थ सेवन गरेर उपद्रोह मच्चाएका छन्। उक्त व्यक्तिले कहिले प्रमुख जिल्ला अधिकारी त कहिले प्रहरीलाई फोन गरेर गाली गर्दै थर्काउने काम गरेका हुन् ।

बिज्ञापन

आफूलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव भन्दै दीपक आचार्यले प्रमुख जिल्ला अधिकारी सिडिओ त कहिले प्रहरीलाई फर्काउने र गालीगलौज गर्ने काम गरेका हुन्।

बिज्ञापन

अत्यधिक मादक पदार्थ सेवन गरेपछि उनलाई विमानमा जान दिइएको थिएन । बुद्ध एयरलाइन्सको दिउँसो २: ५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।

उनले त्यसलगत्तै उनले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई फोन गर्दै थकाए । प्रहरीलाई १०० मा फोन गरेर उनले गालीगलौज गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष