चारवटा सरकारी कार्यालयमा छड्के

कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् ।

बिज्ञापन

मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका हुन् । निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले केही हदसम्म कर्मचारी आउने समयमा सुधार भए पनि अझ कर्मचारी मापदण्डको पालना नभएको पाइएको बताए ।

बिज्ञापन

बिहान कार्यालय समय सुरु भएपछि मुख्यमन्त्री सिंहले कृषि मन्त्रालय, वन निर्देशनालय, शिक्षा निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनुषाको निरीक्षण गरेका थिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष