काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा चौथो सेट भारतथले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।
बिज्ञापन
तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ । खेल अपराह्न पाँच बजे सुरु भएको हो । खेलको पहिलो सेट जितेको नेपालले तेस्रो सेट पनि जितेको छ । तर भारतले दोस्रो र चौथो सेट जितेपछि खेल पाँचौ सेटमा गएको छ । चौथो सेटमा नेपालले राम्रो टक्कर दिए पनि सेट जित्न सकेन ।
बिज्ञापन
काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतले २–२ को बराबरी गरेका छन्। यो बराबरीसँगै खेल पाँचौँ सेटमा धकेलिएको छ। पाचौँ सेट १५ अंकको हुनेछ।